कुलमान घिसिङलाई पितृशोक

पोखरा, २२ असार

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक भएको छ । उनका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ ।

स्वर्गीय घिसिङको स्वयम्भूस्थित आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । ९६ वर्षीय घिसिङ बाथरुम जाने क्रममा बेहोस भएर ढलेका । त्यसपछि उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यहीँ उनको निधन भएको हो । स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button