‘लकडाउन’मा यस्तो देखियो पोखरा (फोटो फिचर)

नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ ।कास्कीमा ४ जना कोरोना संक्रमित देखिएसंगै  लकडाउनको पछिल्लो दिनहरु तुलनामा अहिले  पोखरामा बाहिर  निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । पोखराका सडकमा फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको छ ।

लकडाउनको प्रभाव सुनसान पोखरा :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button