Site icon PokhareliNews

असार १५, धान दिवस विशेष (फोटो फिचर)

पोखरा, १५ असार

विश्वमा फैलिएको कोरोना भाइरसको प्रभाव यस वर्षको रोपाइँ महोत्सवमा पनि पर्यो । जसले पोखरामा धेरै वर्षदेखि निरन्तर रुपमा हुँदै आएको रोपाइँ महोत्सव हुनै सकेन । औपचारिक रुपमा महोत्सव नभए पनि कृषकहरुले रोपाइँ गरेका छन् । असार १५ का दिन

पोखराका विभिन्न स्थानमा भएका रोपाइँको तस्वीरहरुः

 

Exit mobile version