• займ онлайн

    ‘भुलवश’ युक्रेनी विमान ख’सालिएको इरानी सेनाको स्वीकारोक्ति

    January 11, 2020     10:10 pm

    इरानको सेनाले भुलवश युक्रेनी विमानलाई ख’सालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ।

    शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले “मानवीय त्रु’टिका कारण” विमान ख’सालिएको स्वीकारोक्ति गरेको हो। दु’र्घटनामा विमानमा सवार विभिन्न देशका सबै १७६ नागरिकको मृ’त्यु भएको थियो। सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घ’टनामा संलग्न व्यक्तिहरूलाई का’रबाही गरिने उल्लेख छ।

    इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा “मानवीय त्रु’टिका कारण प्र’हार भएको क्षे’प्या’स्त्रले युक्रेनी विमानको दु’र्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृ’त्यु भएको” निष्कर्ष निस्किएको एउटा ट्वीटरमा लेखेका छन्। उक्त घ’टनालाई “ठूलो वि’पत्ति र अक्षम्य गल्ती” भन्दै उनले कसले त्यसो गर्‍यो त्यो पत्ता लगाउन र का’रबाही गर्न अ’नुसन्धान भइरहेको जनाएका छन्।

    यसअघि इरानी क्षे’प्यास्त्रका कारण उक्त यात्रुवाहक विमान बुधवार तेहरानमा दु’र्घटनाग्र’स्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका थिए। तर इरानले त्यसको खण्डन गरेको थियो। इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई ‘हास्यास्पद’ भन्दै त्यो अमेरिकाको ‘मनोवैज्ञानिक कारबाही’ को अंश भएको दाबी गरेका थिए। तर “सम्भवत: त्रुटिवश विमानमा इरानी क्षे’प्यास्त्र प्र’हार गरिएको प्रमाण आफूसँग उपलब्ध भएको” अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबावमा परेको थियो। बिबिसी नेपालीबाट

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।