• पोखरामा अर्को बन्जी जम्प बन्दै

    January 7, 2020     7:31 pm

    पोखरा, २२ पुस / पोखरामा अर्को बन्जी जम्प पनि सञ्चालन हुने भएको छ । पोखरा १७ रातोपहिरामा बन्जी जम्प बन्दै गरेको छ ।

    नेपाली र विदेश दुवैलाई अनुपम र साहासिक आनन्द दिन युवाको समूहले बन्जी नेपाल एड्भेन्चर्स प्रालि मार्फत पोखरामा निमार्णका काम भइरहेको छ । निमार्ण सम्पन्न गर्न करिब ८ करोड लगानी लाग्ने उनीहरुको अनुमान छ ।बन्जीजम्प निर्माण करिब ८० प्रतिशत सकिएको छ । फागुन महिना देखी सञ्चालनमा ल्याउने योजना छ । बन्जीको निर्माण जलप नेपाल भरतपुर, चितवनले गरिरहेको छ ।

    यसको भर्टिकल टावर ३२ मिटर आग्लो छ । यसबाट सेती खोंचसहित पोखरा १७ र १५ का विभिन्न भाग आवलोकन गर्न मिल्छ । तेर्साे टावर ५५ मिटर लामो छ ।यहाँबाट सेती नदी किनारमा १२० देखि १३० मिटर जम्प गराउने योजना कम्पनीको छ । पोखरा यस अगाडी पोखरा २५ हेम्जामा बन्जी जम्प सञ्चालनमा छ । गन्थन

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।