• займ онлайн

    बुट्टेदार बिकिनिमा देखियो वर्षा सिवाकोटी हट अवतार

    January 3, 2020     12:29 pm

    नायिका बर्षा सिवाकोटी पनि अन्य नायिका झै यदाकदा चर्चामा आउने गरेकी छन । पछिल्लो समय प्रेम प्रसङ्गका कारण समाचारको हेडलाईन बनेकि वर्षा यतिबेला आफ्नो बोल्ड फोटी सामाजिक सन्जालमा सार्बजनिक गरेर चर्चामा आउदै छिन । यसअघि उनि अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा परेको चर्चा चलेको थियो । यतिमात्र हैन आफ्ना प्रेमीलाई भेट्न उनी अमेरिका पुगेको खबरले मिडिया तातेको थियो ।

    उनले उक्त तस्वीर सार्बजनिक गर्दै स्टाटसमा “इट्स ओके समटाईम्स” लेखेर लभ रियाक्ट दिएकी छन् । जसमा आएका अधिकाश प्रतिक्रियामा उनको यस्तो अवतारलाई पचाउन सकेका छैनन् । उनलाई एउटा सरल स्वभावको कलकारिता गर्ने, ट्रोल र बिवादमा खासै नपर्ने नायिकाको रुपमा सिनेप्रेमिहरुले चिन्ने गरेका छन् ।

    तर उनले सार्बजनिक गरेको सो तस्वीरले धेरैको सोचाई परिवर्तन गरिदिएको सो तस्वीरमा आएका प्रतिक्रियाले जनाउछ । सामान्य ब्यक्तिको गतिविधिलाई खासै वास्ता गरिदैन तर एउटा राम्रो छवि बनाएका सार्बजनिक ब्याक्तित्वको गतिबिधिलाई कोट्याई कोट्याई हेर्ने गरिन्छ ।

    बर्षाको लागि पनि अहिले सोही भएको भन्न सकिन्छ । समुन्द्री किनारमा खिचिएको तस्वीरमा उनले बुट्टेदार बिकिनी छिन । एक तस्वीरमा कालो चस्मामा ढलक्क परि घुडा टेकेकि उनी बिन्दास मुडमा देखिन्छिन । फेसबुकमा सो अवतारको १ तस्वीर सार्बजनिक गरेकि छन् भने उनको ईन्स्टा एकाउन्टमा ३ तस्विर सार्बजनिक गरेकी छन् । पुर्वेलीन्युज

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।