• सहकारी दिवसको अवसरमा पामेमा सरसफाई

    April 2, 2019     8:21 pm

    पोखरेली न्युज चैत १९ /
    ६२ औं सहकारी दिवस अवसर पारेर पोखरा महानगरपालिका २४ पामेमा सरसफाई गरेको छ । पामे बचत तथा ऋण सहकारी सस्थाको आयोजनमा पामे बजार र आसपासको क्षेत्रको सरसफाई गरेको हो ।
    सरसफाइ कार्यक्रममा फेवा क्लब पामे, फेवा आमा समुह, सिर्जनशिल आमा समुह, प्रहरी चौकी पामे, स्थानीय बासिन्दा, स्थानीय महिला स्वयमसेवीका लगाएतका समुहहरुले सर सफाइ र जनचेतना मुलक कार्यक्रममा सहभागीता जनाएको पामे बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सुर्यमोहन पराजुलीले जानकारी दिए ।
    उनले पामे क्षेत्रमा रहेका प्लास्टिक लागएतका फोहोरहरु संकलन गरेको र अन्य कुहिले फोहोरलाई मल बनाउनका लागि व्यवस्था गरेको बताए । यस वर्षको सहकारी दिवसको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।