• नागरिकता कानूनविरुद्ध सडकमा उत्रने अभिनेता फरहानको घोषणा

    December 18, 2019     10:14 pm

    काठमाडौं । नयाँ नागरिता कानूनविरुद्ध भारतका विभिन्न शहरमा आन्दोलन भइरहेको छ । कानूनको विरोधमा उठाइएको आवाजमा कयौं कलाकारले पनि स्वर मिलाएका छन् । उनीहरुले सामाजिक सञ्जालमा कानूनको विरोध गरेका छन् ।

    तर अभिनेता तथा निर्देशक फरहान अख्तर भने अब सडक प्रदर्शनमा नै उत्रने भएका छन् । सामाजिक सञ्जालमा मात्र विरोध गर्नुको अर्थ नरहेको भन्दै उनले बिहीबार मुम्बईको अगस्ट क्रान्ति मैदानमा आउन समेत अपील गरेका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।