• अनुष्काले जितिन मिस वर्ल्ड ब्युटी विद परपाेज टाइटल

    December 14, 2019     10:36 pm

    लण्डन – मिस वर्ल्ड २०१९ को फाइनलमा नेपालका अनुष्का श्रेष्ठले ब्युटी विद परपाेज अवार्ड जितेकी छिन । उत्कृष्ट १२ मा उनी बाहिरिएकी थिइन । लण्डनमा जारी विश्व सुन्दरीको फाइनलमा उत्कृष्ट ४० हुँदै नेपालका तर्फबाट उत्कृष्ट १२ पुगेकी अनुष्का उत्कृष्ट ५ मा अटाउन सकिनन् ।

    अनुष्कासँगै केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, फिलिपिन्स, भियतनाम, जमाइका, फ्रान्स, रसिया र कोक आइसल्याण्डका सुन्दरीहरु उत्कृष्ट १२ मा पुगेका थिए । अनुष्काले मिस वर्ल्ड २०१९ मा मल्टिमिडिया अवार्ड जितेकी थिइन् ।

    मिस वर्ल्ड २०१९ आजै घोषणा गरिनेछ । उत्कृष्ट ५ मा फ्रान्स, भारत, जमाइका, ब्राजिल र नाइजेरियाका सुन्दरी छानिएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।