• भगवान रामले हानेको बाणबाट बनेको यो कुण्ड जीर्ण बन्दै

    December 14, 2019     9:42 pm

    पाल्पा– भगवान रामले हानेको बाणबाट बनेको कुण्ड जीर्ण बनेको छ । त्रेतायुगमा भगवान राम वनबासका क्रममा वाण हानेर यो कुण्ड निर्माण भएको किंवदन्ती छ । पाल्पाको रामपुर क्षेत्रमा अवस्थित यो कुण्ड संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

    भगवान राम वनवासका क्रममा सीता रजस्वला भएकोले स्नानका लागी बाण हानेर यो कुण्ड तयार भएको विश्वास गरिन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।