• चुरोट पिउने महिलामा देखा पर्ने विभिन्न ख’तरा

    December 10, 2019     11:39 pm

    एजेन्सी – धु’म्रपान हरेक मानिसको स्वास्थ्यको लागि ख’तरायुक्त हुन्छ । तर, एउटा अध्ययनले महिलाको स्वास्थ्यमा धु’म्रपानले धेरै अ’सर गर्ने देखाएको छ । बढ्दो शहरीकरणसँगै चुरोट पिउने महिलाको संख्या पनि दिनानुदिन बढ्दो छ । भविष्यमा महिलालाई धु’म्रपान निकै महंगो बन्न सक्छ । उनीहरुले सेवन गरेको धु’म्रपानले उनीहरुमा गर्भप’तन मात्र होइन विभिन्न स’मस्या पैदा गराउँछ ।

    गर्भप’तनको ख’तरा चुरोट वा बिडि सेवन गर्ने महिलालाई गर्भावस्थामा विभिन्न स’मस्याहरु देखापर्छन् । जसले महिलाहरुमा बाँ’झोपन तथा गर्भप’तनको स’मस्था पैदा गराउँछ ।

    भ्रुणको विकासमा रोक गर्भावस्थामा महिलाले धु’म्रपान गर्दा भ्रुणको विकासमा रो’कावट आउने डाक्टरहरु बताउँछन् । त्यतिमात्र होइन बच्चाको प्र’जनन् क्षमतामा समेत नराम्रो अ’सर देखापर्छ ।

    स्त’नपान जुन महिलाले धु’म्रपान गर्छिन् ति महिलाहरुको स्त’नमा दु’धको मात्रा कम हुन्छ । जसले उनको बच्चामा न’कारात्मक अ’सर पर्छ ।

    बच्चामा कु’पोषण अनुसन्धानमा उल्लेख भएअनुसार यदि आमाले गर्भावस्थाको सुरुको अवस्थामा चुरोट पिउने गरेकी छिन् भने उनको सन्तान कु’पोषणको सिकार हुन्छन् । गर्भमा बच्चा हुँदा चुरोट पि’उने महिलाको सन्तानलाई पोषण तत्वको कमि हुन्छ ।

    हड्डी कमजोर हुने एक अनुसन्धानको अनुसार चुरोट पि’उने महिलामा दुई प्रकारका प्रोटिनको निर्माण हुन सुरु हुन्छ । अस्थिर कोशिकाहरु ‘ओस्टेओक्लास्टस’ को निर्माणमा वृद्धि हुन्छ । जसले हड्डीमा मासीहरुको मात्रामा कम गर्दै लैजान्छ र हड्डी कमजोर हुन सुरु हुन्छ ।

    मुटु, फोक्सो र मृगौलामा असर चुरोट पि’उने महिलाहरुमा ‘कोरोनरी हर्ट डिजिज’ जस्तो मुटुको रो’ग लाग्न सक्छ । त्यसैगरी फोक्सोमा चुरोटको धुँवाले अ’सर गर्छ । पुरुषसरह धुम्रपान गर्ने महिलालाई फोक्सोको क्या’न्सर हुने सम्भावना बढी हुन्छ । साथै, दैनिक एक प्याकेट चुरोट पिउने महिलाको मृगौला बि’ग्रिने सम्भावना ५१ प्रतिशतले बढी हुन्छ ।

    दम धु’म्रपान गर्ने महिलाको शरीरमा कार्बन मोनोअक्साइडको मात्रा बढ्छ । अक्सिजनको मात्रा कम हुँदै जाँदा स्वासप्रस्वासमा स’मस्या आउँछ र दम जस्तो गम्भीर रो’ग लाग्छ ।

    चाउरीपना पुरुषको तुलनामा महिलाको छाला धेरै मुलायम र कमजोर हुन्छ । त्यसैले चुरोटको असर महिलामा बढी हुन्छ । जुन महिला चुरोट पिउँछन् ति महिलामा चाउरीपन, डार्क सर्कल र ओठमा कालोपनको स’मस्या बढी हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।