• दशरथ रंगशालामा दर्शकमाथि प्रहरीको दु’र्व्यवहार

    December 10, 2019     12:23 pm

    काठमाडौं २४ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झ’डप भएको छ । फुटबलको टिकट लिन गएका समर्थक र प्रहरीबीच झ’डप भएको हो ।

    प्रहरी र दर्शकबीच झ’डप भइरहँदा रिपोटिङमा पुगेका पत्रकारमाथि समेत प्रहरीले लाठि हा’नेको हो ।साग अन्तरर्गत फाइनल खेलको टिकटका लागि दशरथ रंगशाला परिसर पुगेका दर्शकहरु ठेलमठेल गर्न खोज्दा झ’डप भएको प्रहरीले जनाएको छ ।उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि ला’ठी वर्षाएको छ ।

    कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्य’वहार गरेको छ । नागरिक दैनिकका पत्रकार समुन चापागाईमाथि प्रहरीले दु’र्व्यवहार गरेको हो । खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।