• बाँदरबाट बाली जोगाउन कुकुरलाई बाघ

    December 3, 2019     12:14 pm

    १७ मंसिर । खेतीबालीमा बाँदर आएर खेतीबाली नष्ट गर्न थालेपछि किसानहरुले एक अचम्मको उपाय लगाएका छन । भारतको कर्नाटकको बदबासीमा भएको घटनामा त्यहाँ मानिसहरुले बाँदर भगाउन अनौठो उपाय अपनाएका हुन । उनीहरुले आफनो कुकुरको शरिरमा कालो रंग दलिदिएर उसलाई बाघ जस्तो बनाएर खेती रुघँन पठाएका हुन ।

    उक्त कुकुरलाई सिधै हेर्ने हो भने उक्त कुकुर ठ्याक्कै बाघ जस्तो देखिन्छ । यो उपायले निक्कै नै प्रभावकारी रुपमा काम पनी गरेको छ । उक्त कुकुरलाई देखेपछि बाँदरहरु बाघ भनेर तर्सिएर भाग्ने गरेका छन । उक्त कुकुर भने बाँदरहरुका अघी भुक्दैन । भुकेमा भने कुकुर भनेर बाँदरले थाहा पाउने हुनाले यसलाई भुक्न दिइएको छैन । उक्त कुकुरको शरिरमा कपाल कालो पार्ने कलर लगाइदिएको हो । एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।