• कास्की क्षेत्र नंबर २ को उपनिर्वाचनको मतगणना जारी, नेकपाको अग्रता कायमै

    December 1, 2019     10:18 am

    कास्की क्षेत्र नंबर २ को उपनिर्वाचनको मतगणना जारी रहेको छ । अहिले सम्म पोखरा वडा नंबर ३३,२१ र २० को मतगणना सकिएको छ । ३ वडाको मत परिणाम अनुसार नेकपाको अग्रता कामै रहेको छ । नेकपाका उम्मेदवार विद्या भट्टराईले ८ हजार २ सय ६५ मत पाएकी छिन् ।

    नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत रहेको छ । यसैगरि समाजवादीको १ सय ७२, साझा पार्टीले ९०, राप्रपाले १ सय ८६ मत पाएको छ । मतगणना पोखराको सहिद चोक स्थित जिल्ला समन्वय समिती कास्कीको हलमा जारी छ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।