• कास्की -२ को निर्वाचन सम्पन्न, ६३ दशमलब ४१ प्रतिशत खस्यो

    November 30, 2019     5:25 pm

    आज सम्पन्न उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र नम्बर २ को मतदान सकिएको छ । निर्वाचनमा करिब ६३ दशमलब ४१ प्रतिशत मत खसेको छ । ७१ हजार ८ सय ७१ मतदाता रहेको ४५ हजार ५ सय ७९ मत खसेको छ । मतदानका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रहरु तोकिएको थियो । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि भएको उपनिर्वाचन छुट्पुट् घटना बाहेक शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ

    उपनिर्वाचन कार्यक्रम अन्तर्गत कास्की -२ मा प्रतिनिधी सभा सदस्यका लागि निर्वाचन भएको हो । अहिले बेलुका ५ बजेदेखि ७ बजे सम्म मतपेटिका संकलन, ७ बजे सर्वदलिय बैठक तथा बैठक सकिए लगत्तै मतगणना हुने निर्वाचन कार्यलय कास्कीले जनाएको छ । फोटो : कन्चन थापा

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।