• असल व्यक्ति अरुलाई दु’खबाट मुक्ति दिलाउन आफु दु’ख सहन्छ तर दु’ष्ट व्यक्ति अरुलाई सधै दु’खमा पार्न प्रयासरत हुन्छन्

    November 21, 2019     11:35 am

    महर्षि वाल्मीकि, जो रामायणका रचियता हुन् । पुराण अनुसार उनको जन्म ना’गा प्रजातिमा भएको थियो । ऋषिमुनि बन्नुअघि उनी एक डा’कु थिए । त्यसबेला उनलाई रत्ना’कर भनेर चिनिन्थे । भनिन्छ, वाल्यकालमा उनलाई एक नि’सन्तान दम्पतीले चो’रेका थिए । उनीहरुकै काखमा रत्ना’कर हुर्किए । जवान भएपछि र’त्नाकरले विवाह गरे । विवाहपछि नै हो उनी कु’कर्ममा लागेको । परिवारको पालन(पोषण गर्न रत्नाकरले ड’कैती गर्न थाले ।

    एक पटक उनले जंगलको बाटो हुँदै कतै गइरहेका साधुहरुको समुहलाई ह’त्या गर्ने ध’म्की दिए । साधुले उनलाई ‘यो सबै पा’प काम किन गरिरहेका छौं’ भनेर सोधे । रत्नाकरले आफ्नो र परिवारका गुजाराका लागि यस्तो काम गरेको बताए । तब साधुले उनलाई सम्झाए, ‘पा’प कर्म तिमी गर्दैछौं, त्यसको स’जाय पनि तिमी एक्लैले भोग्नुपर्छ । तिमी आफ्ना परिवारलाई सोध, के उनीहरुले तिम्रो यो पा’पको द’ण्ड साझेदार गर्नेछन् ? भनिन्छ, यही विन्दुमा आइपुगेपछि रत्नाकरले आफ्नो कु’कर्म त्यागे । र, सत्यको वाटो रोजे । उनी पा’प मो’चनका लागि नदि तटमा बसेर तपस्या गर्न थाले ।

    जब र’त्नाकर डा’कु महर्षि वाल्मीकि भए: एक पटक उनले देखे कि, शि’कारीले भाले सारसलाई मा’रेको । भाले मा’रिएपछि पोथी सारस वि’लाप गरिरहेको । सारसको मा’दक वि’लाप सुनेपछि वाल्मीकिको मनमा करुणा जाग्यो । उनी अत्यन्तै दु’खी भए । त्यो दु’खको क्षणमा अनायसै उनको मुखबाट एक श्लोक निस्कियो, ‘मां निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समा । यत्क्रौंचमिथुनादेकम् अवधीः काममोहितम् ।। अर्थात जुन दृ’ष्टले यो घृ’णित कार्य गरे, उसको जीवनका कहिल्यै खुसी मिल्नेवाला छैन । त्यस दु’ष्टले प्रेममा लि’प्त पक्षीलाई व’ध गरे ।’ यस श्लोकसँगै वाल्मीकिलाई एक अलग ज्ञान प्राप्तिको अनुभव भयो । त्यसपछि उनले ‘रामायण’ जस्ता प्रशिद्ध महाकाव्य रचना गरे। त्यसलाई आम भाषामा ‘वाल्मीकि रामायण’ भनिन्छ ।

    ऋषि वाल्मीकिद्वारा रचिएको रामायण एक यस्तो महाकाव्य हो, जसले रामको जीवनकथा पेश गर्छ । रामको माध्यमबाट यसले सत्यनिष्ठा, पिता प्रेम, कतव्र्य पालन, भाई(वन्धुसँगको प्रेम(वात्सल्य, सत्य र न्यायको धर्म आदिबारे प्रेरणा दिन्छ । रामायणको अनेक घ’टना घट्ने क्रममा सूर्य, चन्द्र र अन्य नक्षत्रको स्थिती कस्तो थियो भनेर उनले वर्णन गरेका छन् । यसबाट थाहा हुन्छ कि, उनी ज्योतिष विद्या एवं खगोल शास्त्रका पनि प्रकाण्ड ज्ञाता थिए ।

    वाल्मीकिको अनमोल वचन -यस संसारमा दु’र्लभ चिज केही छैन, यदी उत्साह छाडिएन भने । – अ’हंकार मानिसको सबैभन्दा ठूलो स’त्रु हो, त्यसले सुनको हा’रलाई पनि माटो बनाइदिन्छ । – इच्छाशक्ति र दृढसंकल्पले मानिसलाई रं’कबाट राजा बनाइदिन्छ । – प्रियजनलाई पनि मो’हवश अत्याधिक प्रेम गर्न थालियो भने यश हराउँछ । – दु’ख र वि’पद, जीवनको यस्तो दुई पाहुना हुन्, जो विना निम्तो आउन सक्छन् । –संसारमा यस्ता व्यक्ति धेरै कम हुन्छन्, जो क’ठोर तर हितको कुरा गर्छ । – कुनै वचन तो’ड्नाले अरु सबै सत्य कर्म पनि न’ष्ट हुन्छ । – संघर्षले नै मानिस महान बन्छन् । यदि जीवनमा अगाडि बढ्ने हो भने संघर्ष गर्न जरुरी छ । – असल व्यक्ति अरुलाई दु’खबाट मुक्ति दिलाउन आफु दु’ख सहन्छ । तर, दु’ष्ट व्यक्ति अरुलाई सधै दु’खमा पार्नका लागि प्रयासरत हुन्छन् । – नी’च व्यक्तिको नम्रता पनि अत्यान्त दु’खदायी हुन्छ, जसरी अंकुश, धनुष, सर्प र बिरालो झुकेर आ’क्रमण गर्छ । – कसैप्रति दु’षित भाव राख्दा आफ्नै मन मैलो हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।