• लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनद्वारा वृद्धाश्रमलाई सहयोग

    March 26, 2019     10:14 pm

    पोखरेली न्युज १२ चैत / लायन्स क्लब अफ पोखरा सेन्ट्रल गोर्डेनको आयोजनामा पोखरा–१४, बाच्छेबुडुवा स्थित वात्सायन वृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।

    क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले आफ्नो जन्मदिनको अवसरमा नगद ६ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका हुन् । उनकी धर्मपत्नी रिता शाक्य भाट र छोरी सम्बृद्धि भाटले वृद्धाश्रम रहेका १८ जना वृद्धवृद्धालाई जुस वितरण गरेका थिए ।

    सो अवसरमा क्लबका अध्यक्ष कृष्णबहादुर रानाभाट, शिक्षा संयोजक गौतम रानाभाट, मेम्बरसीप डाइरेक्टर सुब्बा घिमिरे लगायतले क्लबको बारेमा वोलेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।