• मिस वर्ल्डमा सहभागी हुन् लण्डन उडिन् अनुष्का श्रेष्ठ

    November 20, 2019     2:17 pm

    काठमाडौं मंसिर ४ । मिस वर्ल्ड नेपाल २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन प्रस्थान गरेकी छिन् । उनी बेलायतको लण्डनमा हुने मिस वर्ल्डमा सहभागी हुन बुधवार लण्डन उडेकी हुन् ।

    अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको बताएकी छिन् । यसलाई उनले एक मीठो अनुभव भएको प्रतिक्रिया दिएकी छिन् ।

    साथै उनले सबै नेपालीलाई आफ्नो प्राथनामा राख्न समेत अनुरोध गरेकी छिन् ।गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी थिइन् । उनले २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताल उचालेकी थिइन् ।खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।