• सुनको मूल्य प्रतितोला ४ सय बढ्यो

    November 19, 2019     1:51 pm

    काठमाडौं मंसिर ३। सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।सोमबार ७१ हजार ६ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंगलबार ७२ हजार कायम भएको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७२ हजार रुपैयाँ छ । सोमबार छापावाल सुन तोलाको ७१ हजार ६ सयमा कारोवार भएको थियो ।

    तेजावी सुनको मूल्य तोलाको ७१ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको मुल्य ७१ हजार ३ सयमा कारोवार भएको थियो ।आज चाँदीको मुल्यमा १० रुपैयाँले बढेको छ । ८ सय ६० रुपैयाँ प्रतितोल तेकेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।