• नेशनल क्रिएसन एकेडेमी ले निःशुल्क दाँत तथा आखाँ शिबिर गर्ने

    March 26, 2019     8:28 pm

    पोखरेली न्युज १२ चैत /
    पोखरा नागढुङ्गा ८ मिलनमार्ग मा रहेको नेशनल क्रिएसन एकेडेमी ले यही चैत १४ गते बिहिबार विध्यालय परिसरमा निःशुल्क दाँत तथा आखाँ शिबिर गर्ने भएको छ।

    डक्टर्स क्लिनिक र हिमालय आखाँ अस्पतालको संयुक्त आयोजनामा कार्यक्रम गर्न लागेको विद्यालयले जनाएको छ।

    उक्त शिबिरमा बरिष्ट गिजा तथा दन्त रोग विशेषज्ञ डा.नबराज लम्डारी र डा.समि श्रेष्ठ ले दाँत तथा गिजा परिक्षण गर्नु का साथै हिमालय आखाँ अस्पताल ले आखाँ सम्बन्धी जाँच गर्ने विध्यालयका शिक्षक सुदामा रेग्मीले जानकारी दिएका छन।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।