• मह जोडी निर्मित फिल्म ‘शत्रु गते’ युट्युबमा [फिल्मसहित]

    November 13, 2019     1:51 pm

    काठमाडौं – फिल्म ‘शत्रु गते’ युट्युब रिलिज भएको छ । प्रदीप भट्टराई निर्देशित यो फिल्म मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । फिल्मले बक्स अफिसमा धमाकेदार व्यापार गर्न सफल भएको थियो । यसअघि अन्य स्ट्रिमिङ साइटमार्फत प्रदर्शन भइसकेको फिल्म युट्युबमा भने आज रिलिज गरिएको हो ।

    फिल्ममा दीपकराज गिरी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पल शाह, आँचल शर्मा, प्रियंका कार्की। बसुन्धरा भुसाल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

    पूरा फिल्म हेर्नुस्

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।