• एनएमबि बैंकमा जागिरको अवसर (आवेदनको लिंक सहित)

    November 13, 2019     1:28 pm

    हालै मात्र ओम डेभलभमेन्ट बैंक लि. संग मर्ज गरेको एनएमबी बैंक लिं ले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले विभिन्न पदमा १ सय ९१ जना जनशक्ति चाहिएको आफ्नो वेभसाइटमा जनाएको छ ।

    बैंकले सिनियर म्यानेजर १, ब्राञ्च म्यानेजर १५, रिलेसन म्यानेजर २०, विजनेज डेभलभमेण्ट एक्जुकेटिभ १० जना माग गरेको छ । यस्तै लिगल अफिसर २, सेकुरिटी एडमिनिस्ट्रेटर २, चार्टड एकाउण्टेन्ट ६, सफ्टवयर डेभलर्भस ३, म्यानेजमेण्ट ट्रेनी २५ तथा जुुनियर एसिस्टेण्ट १ सय जना माग गरेको छ ।

    सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेका तथा तोकिएको योग्यता पुगेको नेपाली नागरिकले मंसिर ११ गते सम्म आवेदन दिन सक्ने छ । आवेदन अनलाइन तथा लिखित दिन सकिने बैंकले जनाएको छ ।आवदेन यहाँबाट गर्न सकिन्छ । https://nmbbanknepal.com/current-vacancies

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।