• आइफोन १२ सार्वजनिक हुँदै, यस्तो हुनेछ फिचर

    November 12, 2019     12:48 pm

    एजेन्सी कार्तिक २४ । एप्पलले २०२० मा आइफोन १२ सार्वजनिक गर्ने भएको छ । एप्पलले आइफोन १२ चलाउन सजिलो हुने गरी सानो आकारमा सार्वजनिक गर्न लागेको हो ।यतिबेला एप्पलले सो विषयमा छलफल तथा परामर्श गरिरहेको छ । यस अघि एप्पलले ठूलो डिस्प्ले साइजमा आइफोन सार्वजनि गर्दै आएको थियो ।

    फोनएरेनाद्वारा सिर्जना गरिएको आइफोन १२ केही वर्ष अघि सार्वजनिक भएको आइफोन ४ वा ५ जस्तै हुने सीनेटले जनाएको छ । जसमा सार्पर एजेससमेत हुनेछ ।एप्पलले १२० हर्ज रिफ्रेस रेटको साथमा डिस्प्ले ५।८ इन्चबाट घटाएर ५।४ इन्च बनाउने छ । आइफोन १२ मा पछाडि चार क्यामेरा समावेश गर्ने र फाइभ जी समर्थनको साथ आउने अनुमान गरिएको छ । यस अघि आइफोन ११ प्रोमा तीन वटा क्यामेरा समावेश थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।