• भूक’म्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा ध’क्का महसुस

    November 12, 2019     11:30 am

    भारत केन्द्रविन्दु भएर गएको भू’कम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा ध’क्का महसुस गरिएको छ । भूक’म्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको चार दशमलव छ रेक्टर स्केलको भू’कम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा ध’क्का महसुस गरिएको हो ।

    भू’कम्प आज बिहान ७ः४५ बजेमा गएको भू’कम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट चन्दा शाहले जानकारी दिए । रासस

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।