• ईपीएस मार्फत कोरिया गएका एक नेपालीको मृत्यु

    March 25, 2019     8:35 pm

    पोखरेली न्युज / चैत ११ दक्षिण कोरियामा कर्यरत एक नेपालीको सोमबार निधन भएको छ । मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका वार्ड नम्बर ६ का वडा अध्यक्ष तेज प्रसाद कन्दङ्वाका छोरा ३५ बर्षीय रोशन कन्दङ्वा लिम्बु रहेको बताइएको छ ।

    बिगत ८ बर्षयता दक्षिण कोरियाको राजधानी सोलको एक कप्पनीमा कार्यरत कन्दङ्वा सुतेकै ठाउँमा मृत भेटिएको दक्षिण कोरियामै कार्यरत उनका दाई चिन्तित कन्दङ्वाले बताएका छन् । उनी कोरियाकोे पहिलो कन्ट्रयाक पुरा गरेर ईपीएस मार्फत दोस्रो पटक त्यस कम्पनीमा गएका थिए । उनको परिवारमा बुवा, आमा र चार दिदी सहित श्रीमति छिन् ।स्रोत न्यूज २४ अनलाइन

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।