• पोखराको लेकसाईड स्थित होटलबाट ८० जना पक्राउ

    March 25, 2019     6:23 pm

    गुगल फोटो

    पोखरेली न्युज / चैत ११
    डान्सपार्टीको नाममा लागुऔषध प्रयोग गरेको भन्दै प्रहरी लेकसाईड स्थित एक रेष्टुरेण्टबाट नेपाली र विदेशी गरि ८० जनालाई पक्राउ गरेको छ ।

    पोखरा ६ लकसाईडस्थित खहरेमा रहेको द अफिस रेष्टुरेण्टमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नयाब उपरीक्षक कोमल शाहले बताए ।

    अनुमती बिना रेष्टुरेण्टमा डान्सपार्टी आयोजना गरिएको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मार्दा गाँजा, चरेस लगायतका लागुऔषध भेटेपछी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका सवैलाई प्रहरी कार्यालयमा राखि अनुसन्धान थालिएको शाहले बताए । नयाँ पत्रिका

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।