• लायन्स क्लव पिस सिभिकको रक्तदान

    March 24, 2019     10:10 pm

    पोखरेली न्युज चैत १० /

    हामी सेवा गर्छै भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लव अफ पोखरा पिस सिभिकले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

    रक्तदान जिवन दान जिवनदान महादान भन्ने उद्घोषका साथ सुरु भएको रक्तदानमा २० युनिट रगत संकलन भएको थियो ।

    कार्यक्रममा लायन्स क्लवका पि एम सिसि दिपक श्रेष्ठले पहिलो रक्तदाता दिपेन्द्र आलेलाई ब्यल्ड ब्याग हस्तान्त्रण गर्दै रत्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

    क्लवका अध्यक्ष थानेश्वर तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा लायन्स क्लवका विनोद ढुगाना,डोलराज पोखरेल,राजु कुवँर,बिकास प्याकुरेल लगाएतले आ आपनो धारणा राखेका थिए । क्लवका सचिव विनोद भुजेलले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक बिकास प्रसाद कडेललले गरेका थिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।