• सिन्धुपाल्चोकको सुकुटेमा बस दु’र्घटना, मृतकको संख्या ९ पुग्यो, ४७ घाइते

    November 3, 2019     4:11 pm

    काठमाडौं– दोलखाको मागे देउरालीबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा दु’र्घटना हुँदा मृ’त्यु हुनेको संख्या ९ पुगेकाे छ । आइतबार दिउँसो करिब १ बजे भएको दु’र्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

    नदीमा खसेको बसलाई बाहिर निकालिएको छ । नदीबाट निकालिएको बस खाली रहेको छ। बसमा भएका मानिस खोलाले ब’गाएका अनुमान गरिएको डीएसपी काफ्लेले बताए । खोलाले ब’गाएका श’वहरुको खोजी जारी रहेको उनले जानकारी दिएका छन् ।

    बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा ख’सेको हो । बस खोलामा पूर्णरुपमा डु’बेको थियो । घा’इतेको अवस्था गम्भीर रहेकोले मृ’तकको संख्या बढ्ने अनुमान गरिएको छ । घा’इतेको उपचारका लागि अस्पताल लगिँदैछ । – खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।