• भान्टा र आरुमाथि फेसबुकको प्र’तिबन्ध

    November 2, 2019     11:14 pm

    सोसल मिडिया प्लाटर्फम फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्र’तिबन्ध लगाएको छ । यो सँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा अर्थात् एग’प्लान्ट र आरुको इमोजी प्रयोग गर्न पाइने छैन ।

    भान्टा तथा आरुको आकारले अ’श्लीलता प्रवर्द्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो । पछिल्लो मापदण्डमा फेसबुक र इन्स्टाग्रामले सामान्यरुपमा प्रयोग गरिने यौ’निक से’क्सु’अल इमोजी वा इमोजी स्ट्रि’ग्समाथि प्र’तिबन्ध लगाएको छ ।

    न्यूज पोर्टल ए’क्स बिजका अनुसार फेसबुक तथा इन्स्टाग्रामले पछिल्लो कदमसँगै यौ’नकर्मीहरुलाई लक्षित गरिरहेको छ र आफ्नो प्लाटर्फमलाई यस्ता सामाग्रीबाट मुक्त गर्न चाहन्छ ।

    कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले से’क्सुअल प्रतिनिधित्वका लागि प्रयोग गर्ने गरिएकोमा पो’र्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा फेसबुकले यस्ता इमोजीमाथि प्रतिबन्ध लगाएको बताइएको छ । एजेन्सी

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।