• यौ’न जीवन बिताइरहेको मानिसहरुको रोगप्रतिरोधी क्षमता राम्रो

    November 1, 2019     9:43 pm

    रो’ग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रो’गप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । यसे मेसोमा विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय यौ’न जीवन बिताइरहेको मानिसहरुको रो’गप्रतिरोधी क्षमता राम्रो हुने गर्छ ।

    ती अध्यनहरुले देखाए अनुसार हप्ताको एकाध पटक सक्रिय यौ’न जीवन बिताउने मानिसहरुको रोगप्रतिरोधी क्षमतामा राम्ररी अभिबृद्धि हुने गर्छ । कतिसम्म भने, त्यस किसिमको यौ’न सक्रियताले पुरुषको मुटु स्वस्थ रहने र तिनमा हृदयघा’त हुने सम्भावना ५० प्रतिशत नै घटेर जान्छ ।

    अध्ययनले देखाएअनुसार आधा घण्टाको सक्रिय यौ’नक्रियाले एउटा व्यक्तिमा २०० क्यालोरीसम्म उर्जा खर्च हुने गर्छ । जसको फलस्वरुप, उनीहरुमा हृदयघा’त हुने सम्भावना कम भएर जान्छ । वास्तवमा, यौ’न क्रियाकलापको दौरानमा शरीरमा इन्ड्रो’फिन हर्मोन निस्काशित हुन्छ । यो हर्मोनले मानिसलाई शान्त रहन र राम्ररी सुत्न समेत मद्दत गर्छ । फलतः हाम्रो शरीर स्वतः स्वस्थ रहन पाउँछ ।

    नियमित यौ’नक्रिया’कलापले महिलाको ग’र्भाशय स्वस्थ रहन तथा महिनावारीको बेला हुने पी’डा, बाथ तथा अन्य सामान्य दु’खाइहरुलाई समेत कम गर्न मद्दत पुग्ने अध्ययनहरुले देखाएको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।