• займ онлайн

    दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला, यात्रुहरुको भागदौड

    November 1, 2019     9:18 pm

    नयाँ दिल्ली कार्तिक १५ । नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शं’कास्पद वस्तु फेला परेको छ ।शुक्रबार बिहान शं’कास्पद बस्तु फेला परेपछि विमानस्थलको सुरक्षा व्यवस्था क’डा पारिएको छ ।शुक्रबार बिहान करिब २ बजेतिर दिल्ली विमानस्थलमा शं’कास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको दिल्ली प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार विमानस्थलमा लगेजहरु ओसार्न प्रयोग हुने ट्रलीमा एउटा वे’वारिसे झोला फेला परेको थियो ।

    उक्त झोलामा ब’म भएको हुनसक्ने भन्दै प्रहरीको ब’म डि’स्पोजल टोली विमानस्थलमा तैनाथ भएको थियो ।कुकुरसहितको सुरक्षाकर्मीको टोलीले जाँचका क्रममा झोलाभित्र वि’स्फोटक प’दार्थ रहेको हुनसक्ने संकेत गरेको थियो ।यद्यपि, प्रहरीले भने अहिलेसम्म उक्त झोलाभित्र वि’स्फोट प’दार्थ नै रहेको भनेर पुष्टि गरिसकेको छैन ।सुरक्षाकर्मीले झोला भेटिएको स्थानलाई घेरा हालेर राखेका छन् ।

    विमानस्थलमा शं’कास्पद वस्तु फेला परेको खबरपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुमाझ स’न्त्रास उत्पन्न भएको छ ।विमानस्थलमा ब’म रहेको भन्ने खबर चलेपछि शुक्रबार बिहान यात्रुहरुको भागदौड नै मच्चिएको जनाइएको छ । खबरहब

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।