• छठ पर्वको अवसरमा आइतबार प्रदेश नम्बर २मा सार्वजनिक बिदा

    November 1, 2019     9:18 pm

    कार्तिक १५ । शनिबार अस्ताउँदो र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदै छ ।  छठ पर्वको दोस्रो दिन आइतबार कात्तिक १७ गतेलागि प्रदेश नम्बर २ सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।

    छठ पर्वको पहिलो दिन संघीय सरकारले सार्वजनिक बिदा दिने गरेकोमा यस पटकको छठ पर्वको पहिलो दिन नियमित साप्ताहिक बिदा शनिबार परेको छ । प्रदेश २ सरकारले भने आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।