• займ онлайн

    मोवाइल खरिदमा टिभी बम्पर उपहार

    October 5, 2019     11:39 pm

    पोखरा

    पोखराको महेन्द्रपुल अाेपन हाउस कम्प्लेक्समा रहेकाे वल्र्ड भिजन मोवाइल हवले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । वल्र्ड भिजनमा रहका कुनै पनि मोवाइलको खरिदमा ग्राहकले उपहारै उपहार प्राप्त गर्ने हवका सञ्चालक शुसिल गुरुङले जानकारी दिए ।

    हवमा ग्राहकले मोवाइलको खरिदमा मोवाइल कभर, मोवाइल ग्लास, इएर फोन, सेल्फी स्टिक उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै हरेक मोवाइलमा विशेष छुट प्रदान गरिएको गुरुङले बताए । उपहारका साथै हरेक ग्राहकलाई दिइएको कुपनबाट भाग्यशाली ग्राहकले गोलाप्रथा बाट बम्पर पुरस्कार पाउनेछन् । बम्पर पुरस्कारका रुपमा ४० इन्च को एलइडी टिभी रहेको छ । वल्र्ड भिजन मोवाइल हव सामसुङ व्राण्डको मोवाइलको आधिकारिक विक्रेता हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।