पोखराको महेन्द्रपुल अाेपन हाउस कम्प्लेक्समा रहेकाे वल्र्ड भिजन मोवाइल हवले नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । वल्र्ड भिजनमा रहका कुनै पनि मोवाइलको खरिदमा ग्राहकले उपहारै उपहार प्राप्त गर्ने हवका सञ्चालक शुसिल गुरुङले जानकारी दिए ।
हवमा ग्राहकले मोवाइलको खरिदमा मोवाइल कभर, मोवाइल ग्लास, इएर फोन, सेल्फी स्टिक उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै हरेक मोवाइलमा विशेष छुट प्रदान गरिएको गुरुङले बताए । उपहारका साथै हरेक ग्राहकलाई दिइएको कुपनबाट भाग्यशाली ग्राहकले गोलाप्रथा बाट बम्पर पुरस्कार पाउनेछन् । बम्पर पुरस्कारका रुपमा ४० इन्च को एलइडी टिभी रहेको छ । वल्र्ड भिजन मोवाइल हव सामसुङ व्राण्डको मोवाइलको आधिकारिक विक्रेता हो ।