• मनसुनी गतिविधि कमजोर भयो, अब सुधार हुँदै जान्छ मौसम विद

    September 30, 2019     11:27 am

    पोखरा १३ आश्विन । मौसममा अघिल्ला दिनको तुलनामा केही सुधार भएको छ । हाल देशका पूर्व र मध्य क्षेत्रमा हाल सामान्यदेखि पूर्ण बदली भएको छ । केही स्थानमा हल्का पानी पनि परेको छ ।

    सोमबार दिनभर देशका पूर्व र पश्चिम भूभागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । पूर्व र मध्य क्षेत्रका केही तथा पश्चिमका थोरै रुथानमा हल्का वर्षा हुने सम्भावना छ ।

    राति पूर्व र मध्य भेगमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी भूभागमा आंशिक बदली हुनेछ। पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने जनाइएको छ ।

    अब बिस्तारै मौसम खुल्दै जानेछ । मनसुन नबाहिरिएको भए पनि अब मौसम खुल्दै जाने र केही दिनमा मनसुन पनि बाहिरिने मौसमविद मीनकुमार अर्यालले बताएका छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।