• займ онлайн

    एनआरएनए अमेरिकाज क्षेत्रको उपसंयोजकमा बेदराजकाे उम्मेदवारी घोषणा

    September 23, 2019     10:51 pm

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको उपसंयोजक (डीआरसी)मा टेक्ससका बेदराज बस्नेतले उम्मेदवारी दिने घोषणा गरेका छन् । अमेरिकाज क्षेत्रका गैरआवासीय नेपालीहरुका साझा मु’द्दा बोकेर डीआरसीको उपसंयोजकमा उम्मेदवारी दिने निर्णय गरेको बस्नेतले बताएका छन् ।

    उनले अमेरिकाज क्षेत्रका राष्ट्रिय समन्वय समिति -एनसीसी)लाई मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । बस्नेतले २ कार्यकाल एनआरएनए अमेरिकाको कोषाध्यक्ष भएर काम गरेका थिए भने एक कार्यकाल सोही क्षेत्रबाट आईसीसी सदस्य चुनिएका थिए ।

    उनी हाल एनआरएनएका केन्द्रीय सदस्य छन् ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।