• विदेशमा हुनुहुन्छ ? अमेरिका, बेलायत, क्यानडा, जापान र अष्ट्रेलियाका लागि स्थानीय समयअनुसार टीकाको साइत थाहा पाइराख्नुस्

    September 23, 2019     10:09 pm

    काठमाडौं । देश बाहिर रहेका नेपालीहरुले पनि बडादशैं मनाउँछन् । विजया दशमीको दिन टीका लगाउँछन् । पञ्चाङ्ग निर्णायक समितिले नेपालका लागि निकालेको साइतका आधारमा टीका लगाउँथे ।

    यो पटक भने केही सहज हुने भएको छ । अन्तराष्ट्रिय पञ्जाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि साइत निकालेको छ । समितिले अमेरिका, बेलायत, क्यानडा, जापान र अष्ट्रेलियाका लागि स्थानीय समयअनुसार टीकाको साइत निकालेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।