• ह्ङकङमा सम्पन्न तेक्वान्दोमा चन्द र सन्ध्यालाई स्वर्ण रेखले जितिन काश्य

    September 17, 2019     2:10 pm

    पोखरा, हङकङ नेप्लीजओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनशिप २०१९ मा नेपालकातिनजना तेक्वान्दो खेलाडीले पदकजितेका छन । ह्ङकङ तेक्वान्दो नेप्लीजएसोशियसनको आयोजनामा सम्पन्नप्रतियोगितामा यू–१६ मा सन्ध्याथापाले स्वर्ण पदकजितिनभने यू–११ आरएनसन जङ रानाले स्वर्ण पदकहातपारे ।

    यसै गरि सिनियर महिलातर्फको प्रतिष्पर्धामा रेख मायागुरुङले काँश्यपदकहातपारेकी छन ।प्रतियोगितामाकास्कीका ६ जना खेलाडीको सहभागिता रहेको थियो । कास्कीका तेक्वान्दो खेलाडीलाई सहारा हङकङ र तामाङ धेदुङ संघ हङकङले स्वागतहङकङमा स्वागत गरेकाथिए ।

    हङकङ तेक्वान्दोकामुख्यराष्ट्रिय प्रशिक्षक ग्राण्ड माष्टर तुलसीकुमार गुरुङको निमन्त्रणामा नेपाली तेक्वान्दो टोलीउक्तप्रतियोगितामा सहभागिताजनाएको थियो । प्रशिक्षक गुरुङले कास्कीको तेक्वान्दोको पुरानो शाखजोगाइराख्नप्रत्येक वर्ष हङकङकाप्रतियोगिताहरुमाकास्कीका तेक्वान्दो खेलाडीहरुलाई सहभागिता गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन । प्रशिक्षक सुन बहादुर लामा सहित६ सदस्यिय तेक्वान्दो टोलीलाई एक साता अघि कास्कीजिल्लातथा गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले विदाई गरेकाथिए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।