• ब्लशिनपल व्युटी सलुन दोस्रो वर्षमा प्रवेश

    September 15, 2019     11:02 pm

    पोखरा, २९ भदौ । ब्लशिनपल व्युटी सलुन प्रथम वर्ष पुरा गरी दोस्रो वर्ष प्रवेश गरेको अवसरमा सलुनले प्रथम वार्षिक उत्सव मनाउने भएको छ । गत सालमा भाद्रमा पोखराको नयाँबजारमा ३ जना महिला उद्यमीहरुले १ करोड ५० लाखको लगानिमा सञ्चालनमा अएको थियो । सलुनमा फेसियल, जेन्नटस सभिर्स, जेल, नेल स्क्स्टेन्सन, नेल आर्ट, मेनिकेयर, पेडिकेयर, आदि विभिन्न सौदर्य सम्बन्धी सेवा सुविधा प्रदान गरिएको सञ्चलन पक्षले जानकारी दिएको छ ।

    महिला तथा पुरुष दुवैको लागि खोलीएको सलुनमा पुरुषहरु प्राय हेयर कलर गर्न आउने गरेको सञ्चालिका शान्ति उदासले बताईन । सातामा सातै दिन विहान १० बजे देखि साझ ७ बजे सम्म सेवा दिने सञ्चालन पक्षको भनाई छ । प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न अफर, लक्की ड्र पुरस्कारको समेत व्यवस्था रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।