• सिद्धार्थ राजमार्गमा २ वटा जिप पहिरोमा पुरिए

    September 13, 2019     6:44 pm

    भदौ २७ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गएको पहिरोमा २ वटा जिप पुरिएका छन् । प्रहरीका अनुसार लु १ ज २६१७ र लु १ ज ५९३८ नम्बरका २ वटा जिप पहिरोमा पुरिएका हुन् ।सडक माथिबाट परेको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ ।

    अन्य ४ जना घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिमा कमल परियार छन् । उनी पहिरोमा पुरिएका जिपका चालक रहेका जनाइएको छ ।पहिरोमा पुरिएर घाइते भएका अन्य ४ जनाको भने नाम खुलेको छैन ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।