• एभरेष्ट बैंक लिमिटेडको नया¤ एक्सटेन्सन काउन्टर संचालन

    August 29, 2019     10:29 pm

    पोखरा, भाद्र । एभरेष्ट बैंक लिमिटेडले भारतिय पेन्सन वितरण कार्यालय रामबजारमा नया¤ एक्सटेन्सन काउन्टर सहित एटिएम संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ तथा भारतिय पेन्सन वितरण कार्यालय पोखराका प्रमुख शशांक त्रिपाठीले संयुक्त रुपमा गरे ।

    एक्सटेन्सन काउन्टरबाट विशेषतः भारतीय भूतपुर्व सैनिकहरुलाई विभिन्न किसिमका सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ संचालनमा ल्याएको हो ।


    एभरेष्ट बैंकका सन्तुष्ट ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । एभरेष्ट बैंकले “सर्भिस विथ स्माईल” नारा सहित सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्यनजर गर्दै आइरहेको छ । बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १ सय २० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।