• देशभर मौसम- बदली अधिकांश स्थानमा पानी पर्ने सम्भावना

    August 25, 2019     11:49 am

    काठमाडौं भदौ ८। देशभर आइतबारको मौसम बदली भएर अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन् ।

    मौसमविदका अनुसार पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।त्यस्तै पश्चिमी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।