• बलिउड नायक अक्षय कुमार विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउने नायकको चौथो स्थानमा

    August 24, 2019     9:07 am

    भारतको राष्ट्रिय अवार्ड प्राप्त अभिनेता अक्षय कुमार फोब्र्स म्यागजिनको विश्वको सबैभन्दा धेरै पारिश्रमिक पाउने सन् २०१९ को फोब्र्सको सुचिको चौथो स्थानमा छन् ।

    फोब्र्स डट कमका अनुसार अक्षय कुमारले ६।५ करोड अमेरिकी डलर कमाई गरेर चौथो स्थान हासिल गरेका हुन् । सुचिको लागि फोब्र्सले सन् २०१८ जुन १ देखि सन् २०१९ जुन १ बीचको पारिश्रमिकलाई लिएको थियो ।

    हलिउड अभिनेता डनी ‘रक’ जोनसन फोब्र्सको सबैभन्दा धेरै पारिश्रमिक पाउने दश शिर्ष अभिनेताको सुचिमा पहिलो स्थानमा छन् । उनले उक्त अवधिमा ८।९४ करोड अमेरिकी डलर पारिश्रमिक पाए ।

    दोस्रो स्थानमा अष्ट्रेलियन अभिनेता क्रिस हेम्सवर्थ छन् । चर्चित सुपरहिरो फिल्म ‘हल्क’मा प्रमुख पात्रको भूमिका निभएका हेम्सवर्थले यस अवधिमा ७।६४ अमेरिकी डलर कमाए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।