• पोखराको न्युरोडमा भीषण आगलागी २० वटा साना भित्र सटर ध्वस्त

    August 13, 2019     6:27 pm

    २८ साउन, पोखरा । पोखराको न्युरोडमा भीषण आगलागी भएको छ।

    भाटभटेनी सुपरमार्केटको अगाडिको फर्निचर पसल लगायत ४ वटा पसलमा आगलागी भएको हो।

    आगो निभाउन ४ वटा दमकल प्रयोग गरिएका छन्। ४ वजे तिर आगो लागेको हो । एक डेड घण्टा मा आगो नियन्त्रण आएको छ ।
    युनिक फम हाउस वाट आगलागी शुरु भएको अनुमान गरिएको छ।

    आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।करिव २० वटा साना भित्र सटर भएको अनुमान गरिएको छ ।आगलागीको कारण थाहा हुन सकेको छैन।
    क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।