• बेनेलीको नयाँ मोडलको बाइक पोखरामा

    March 18, 2019     8:08 pm

    पोखरेली न्युज ४ चैत / उपभोक्ताको रोजाईलाई ध्यान केन्द्रित गर्दै समय परिवतनसँगै नयाँ मोडलका बेनेली बाइक वजारमा आउने भएको छ ।

    तीन वटा फरक मोडलका बेनेली बाइक विक्री वितरण गर्दै आईरहेको पोखराका लागि आधिकारिक विक्रेता लोमस इन्टरप्राईजेज प्राईभेट लिमिटेडले थप ३ वटा बाइक पोखरामा चैत्र ५ गतेबाट विक्री वितरण गरिने लोमस इन्टरप्राईजेज प्राईभेट लिमिटेडका प्रवन्ध निर्देशक अभिजित श्रेष्ठले बताए ।

    जसमा बेनेली टीएनटी १५० सि.सि, बेनेली टीएनटी १५० आई , बेनेली वीएन २५१ सि.सि जसको बजारमूल्य २३०,०००, ३१५,०००, ५२०,००० रहेको छ ।

    अन्य बाइकको तुलनामा पिक अप राम्रो, अफ रोड तथा लामो दुरीमा यात्रा तय गर्दा ग्राहो महशुस नहुने र यसको स्वरुप भिन्नै भएकाले पनि वजारमा यसको माग राम्रो रहनेमा आफु विश्वस्त भएको श्रेष्ठले वताए । आगामी दिनहरुमा पनि थप नयाँ बेनेली बाइक परिस्कृत गर्ने बताए ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।