• मोबायल र स्कुटर चोरी गर्ने २ जना पक्राउ

    August 4, 2019     9:29 pm


    पोखरा साउन १९ /पोखराका बिभिन्न स्थानहरुमा बिभिन्न समयमा चोरी भएर लुकाई छिपाई राखेका बिभिन्न ब्राण्डका मोबाईल ८ थान तथा ग१२ प ८५५५ नं को सेतो कालो स्कुटरचोरी गर्ने १७ बर्षका २ जना बालकहरु पक्राउ गरेको छ । थप अनुसन्धान को लागी कानुनी प्रकृया अगाडी बढाइएको प्रहरी नायब उपरिक्षक राज कुमार के.सी जानकारी दिए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।