• फिजिकल ट्रेनिङ ऐसोसिएसनको आयोजनामा लागु पदार्थ करिअर काउन्सेलिङ्ग हुने

    August 4, 2019     8:44 pm

    पोखरा साउन १९ / नेपाल फिजिकल ट्रेनिङ ऐसोसिएसन क्षेत्रिय समितिले आफ्नो वार्षिक तालिका अनुसार यही साउन २२ गते लागु पदार्थ तथा डिफेन्स करिअर काउन्सेलिङ्ग गर्ने भएको छ। प्रशिक्षार्थी को रुपमा ट्रेनिङ सेन्टरमा ट्रेनिङ लिइरहेका १८ बर्ष देखि २१ बर्ष सम्म का युवा युवतीहरू सहभागी हुने छन।

    फाइनलमा कोटाको कमिले थोरै मात्र प्रशिक्षार्थी भर्ती हुने हुदा युवा युवतीहरू निराश भएर कुलतमा फस्ने सम्भावना भएको हुदा राष्ट्र र राष्ट्रियता को लागि भाव जगाउने उद्देश्यले राष्ट्र निर्माणमा युवा सहभागिता लागु पर्दाथ दुर्व्यसनवाट सचेतना तथा न्युनिकरण लाई मध्यनजर राख्दै कार्यक्रम गर्न लागिएको हो।

    कार्यक्रममा प्रशिक्षकहरू को रूपमा नेपाल आर्मिका वरिष्ठ अधिकृत नेपाल प्रहरीका वरिष्ठ अधिकृत भारतीय सेनाका वरिष्ठ अधिकृत ब्रिटिश तथा सिंगापुर का प्रहरी अधिकृत रहने छ्न। कार्यक्रम पुर्व अमरसिंहचोक बाट र्‍याली सुरु भई पोखराका विभिन्न चोकहरू परिक्रमा गरी पोखरा सभागृहमा कार्यक्रम हुने नेपाल फिजिकल ट्रेनिङ ऐसोसिएसन क्षेत्रिय समिति का अध्यक्ष गज बहादुर गुरुङ ले बताए।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।