• कास्कीमा बर्डफ्यु भेटियो कुखुरा र दाना आयत र निर्यात गर्न समेत रोक

    March 18, 2019     6:09 pm

    पोखरेली न्युज ४ चैत /

    कास्कीको मादी गाउँपालिका ३ मा बर्डफ्यु भेटिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियार पालेका कुखुरामा बर्डफ्यु भेटिएको पशुपंक्षी रोग अनबेसण कन्टोल रुपका प्रवक्ता डा कृष्ण न्यौपानले जानकारी दिए ।

    परियारले पालेका कुखुरा मर्न थाले पछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परिक्षणका लागि पठाउदा बर्डफ्यु भेटिपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए ।

    कति संख्यामा कुखुरा छन् त्यस बारेमा थाहा नभएको न्यौपानेले बताए । साझँ त्यस सम्बन्धी जानकारी प्राप्त हुने उनले बताए । परियारले पालेका लोकल र गिरिराज कुखुरामा देखीको थियो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।