पोखरेली न्युज ४ चैत /
कास्कीको मादी गाउँपालिका ३ मा बर्डफ्यु भेटिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियार पालेका कुखुरामा बर्डफ्यु भेटिएको पशुपंक्षी रोग अनबेसण कन्टोल रुपका प्रवक्ता डा कृष्ण न्यौपानले जानकारी दिए ।
परियारले पालेका कुखुरा मर्न थाले पछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परिक्षणका लागि पठाउदा बर्डफ्यु भेटिपछि कार्यालयले त्यस क्षेत्रका कुखुरालाई मार्न थालेको उनले बताए ।
कति संख्यामा कुखुरा छन् त्यस बारेमा थाहा नभएको न्यौपानेले बताए । साझँ त्यस सम्बन्धी जानकारी प्राप्त हुने उनले बताए । परियारले पालेका लोकल र गिरिराज कुखुरामा देखीको थियो ।