• औँलाले बताउँछ जीवनसाथीसँगको साथ, यस्तो औँला हुनेसँग बिहे नगर्नुस्!

    July 31, 2019     10:12 pm

    एजेन्सी । तपाईको औलाले बताउन सक्छ कि तपाईको जीवनसाथी कस्तो हुन्छ समुन्द्र शास्त्रमा जीवनसाथीसँग जोडिएको केहि कुरा उल्लेख गरिएको छ।

    जसले भविष्यमा तपाईको जीवनसाथी कस्तो हुनेछ भन्ने जनाउँछ । समुन्द्र शास्त्रको अनुसार जुन मानिसको हातको औला नमिलेको मोटो र भद्दा हुन्छ , ती मानिसहरुलाई पत्नी सुख मिल्दैन । जीवनमा अभाव भइरहन्छ । शास्त्रमा यो पनि उल्लेख गरिएको छ कि जसको हातमा औला आर्कषक हुन्छ उनीहरुलाई पत्नीको भरपुर सहयोग मिल्छ । यस्ता मानिसहरु सुखी जीवन विताउन सफल हुन्छन् ।

    समुन्द्र शास्त्रको अनुसार जुन पुरुषको हातका औला लामो र सीधा हुन्छ ती व्यक्तिको पत्नी काम गर्न निकै तेज हुन्छन् । त्यस्तै जुन व्यक्तिको औला चुच्चो र छोटो हुन्छ त्यस्ता व्यक्तिका पत्नी अत्याधिक गुणवान र तेज हुन्छन् । यस्ता मानिसहरुको जीवनमा जीवनसाथीको साथ मिलिरहन्छ । शास्त्रको अनुसार यदि हत्केलामा जुन व्यक्तिका हृदय रेखामा कुनैपनि प्रकारको दोष हुँदैन त्यस्ता व्यक्तिका पत्नी उनीहरुसँग धेरै खुशी रहन्छन् ।

    हामी अचानक हुनेवाला कुनै परिवर्तनको कुरा गरिरहेका छैनौ । तर यदि पुरुषको दुवै हातको औलामा भिन्नता छ भने यस्ता व्यक्तिका पत्नी वा हुनेवाला पत्नीको लागि अशुभ मानिन्छ । यो अशुभको संकेत हो । जुन मानिसको हात सामान्यभन्दा बढी र अत्याधिक कडा हुन्छ त्यस्ता व्यक्तिको पत्नीसँग कुनै विशेष सुख मिल्दैन । उनीहरुको हातमा गुरु पर्वत चाहिनभन्दा अग्लो छ भने त्यस्ता व्यक्तिको पत्नीका लागि अशुभ मानिन्छ । जुन पुरुषको हातको औला र चौडा छ यस्ता व्यक्तिलाई पत्नी सुख मिल्दैन । जीवनमा सधैँ उल्झनमा रहन्छ । घरमा सधैँ अशान्ति हुन्छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।