• ई सेवा र पोखरा उद्योग वाणिज्य संघ विचमा सहकार्य

    July 31, 2019     7:42 pm

    पोखरा १५ साउन।ई सेवा पेमेन्ट र पोखरा उद्योग वाणिज्य संघ विचमा सहकार्य भएको छ । संघको करिव ४ हजार सदस्यहरुले सदस्यता शुल्क ईसेवा मार्फत तिर्ने सहकार्यमा सम्झौता भएको हो । ईसेवाको तर्फवाट कम्पनीका सुपरभाईजर विनोद वोहोरा क्षेत्री र संघका कार्यसमिती सदस्य चिन्तामणी वास्तोलाले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । पोखरामा ६० हजार दर्शक रहेको ईसेवाले वजार विस्तार अभियान अन्र्तगत पोखरा उद्योग वाणिज्य संघ सँग सहकार्य गरेको हो ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।