• जंगली च्याउ खाँदा बुहारीको ज्यान गयो, सासू बिरामी

    July 30, 2019     7:59 pm

    काठमाडौं साउन १४ । जंगली च्याउ खाँदा पाँचथरमा एक जनाको ज्यान गएको छ । जंगली च्याउ खाँदा फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपकी ४८ वर्षीया सुनिता चेम्जोङको ज्यान गएको हो ।

    गएको साउन ७ गते जंगलबाट ल्याएको च्याउ खाएपछि बिरामी भएकी उहाँको विराटनगरको नर्सिङ होममा उपचारको क्रममा मंगलबार ज्यान गएको फाल्गुनन्द गाउँपालिका–५ का वडाध्यक्ष अबिन्द्र चेम्जोङले बताउनुभयो । जंगली च्याउ खाँदा सुनिताकी ७० वर्षीया सासू सन्चमाया चेम्जोङ बिरामी परेकी छिन् । उहाँको बिर्तामोडको मनमोहन अस्पतालमा उपचार भैरहेको छ ।

    Pokhareli News

    Address 

    Pokhara – 8, Newroad, Damakal Marga

    Phone

    061-521497, 9805810051

    Email 

    pokharelinews@gmail.com

    Our Team

    Managing Director

    Khem Bahadur Gurung ‘Uttam’

    Chief Management Officer 

    Ekraj Giri

    Editor 

    Sanjaya Kumar Malla 9805810051

    More..

    About Us

    पोखरेली न्युज पोखराबाट प्रकाशित हुने साप्ताहिक पत्रिका हो । गण्डकी प्रदेशको राजधानी पोखराबाट स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारलाई प्रमुखताका साथ स्थान दिइ पाठकको चाहना मुताविक अगाडी बढिरहेको छ । सत्य, तथ्य समाचारलाई पाठकमाझ ल्याइ समाज र देशलाई सकारात्मक बाटो तर्फ लम्काउनु नै हाम्रो मुल उद्देश्य हो ।